रक्षामन्त्रीको अवलोकन हेलिकोप्टरबाट मात्रै
०५ फागुन २०७६, काठमाडौं कालापानी क्षेत्रको हेलिकोप्टरबाट मात्रै अवलोकन गरेर उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको टोली फर्किएको छ। सोमबार (आज) बिहान साढे ८ बजेतिर दार्चुलाको सदरमुकाम खलंगाबाट नेपाली सेनाको एन