यूएई बस दुर्घटनाः एक नेपालीको मृत्यु पुष्टि, दुईको सनाखत हुन बाँकी
०३ माघ २०७६, काठमाडौं यूएईको आबुधाबीमा बिहीबार राति भएको मिनीबस दुर्घटनामा ३ नेपालीको मृत्यु भएको अनुमान गरिएको छ। यूएईस्थित श्रम सहचारी भेषबहादुर कार्कीका अनुसार दुर्घटनामा १ नेपालीको मृत्यु भइसकेको पुष्टि