‘युवा संगम परिवार’द्वारा स्मारिका विमोचन तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
१४ असोज २०७६, काठमाडौं संगम युवा परिवारले ‘संगम स्मारिका –२०७६’ विमोचन तथा नजिकिँदै गरेको दशैं तथा दीपावलीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ। मंगलबार नेचासल्यान गाउँपालिका ५ देउरालीस्थित संस्थाको कार्यालयमा