म्यानमारका राष्ट्रपति मिन्टले समकक्षी भण्डारीलाई चप्पलमै भेटे(तस्वीरमा हेर्नुस्)
०१ कात्तिक २०७६, काठमाडौं चारदिने राजकीय भ्रमणका लागि म्यानमार पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई स्वागत गर्न त्यहाँका राष्ट्रपति विन मिन्ट चप्पल र धोती जस्तो देखिने पहिरनमै देखिएका छन्। नेपालकी राष्ट्रपति विद्यादेवी