१५ बैशाख २०७६, काठमाडौं शनिबार राजविराजनमा बिजनेश लिडरसीप ट्रेनिङ्ग सम्पन्न भएको छ । डा. घनश्याम ठाकुर तथा छोटुलाल चौधरीको संयोजकत्वमा सम्पन्न कार्यक्रमले व्यवसायिक जीवनमा कसरी सफलता पाउँने भन्ने विषयलाई मुख्य रुपमा फोकस गरेको