मेलम्ची खानेपानी परियोजना सहयोगको लागि बूनपामा शक्तिशाली समिति गठन
२७ माघ २०७६, काठमाडौं बूढानीलकण्ठ नगरपालिका प्रमुख उद्धवप्रसाद खरेलको उपस्थितिमा नगरकार्यालयमा आज बसेको बैठकले बूढानीलकण्ठ नगरपालिकाका विभिन्न वडामा संचालन भैरहेको मेलम्ची खानेपानी विस्तार आयोजनालाई आवश्यक सम्पर्क, समन्वय तथा सहजीकरण गर्न