फाँसीअघि मृत्यु भए पनि मुशर्रफको शवलाई इस्लामवाद चोकमा ३ दिनसम्म झुन्ड्याउने अदालतको फैसला
०४ पुष २०७६, काठमाडौं देशद्रोहको मामिलामा पाकिस्तानका पूर्व सेनाध्यक्ष तथा राष्ट्रपति जनरल परवेज मुशर्रफलाई मङ्गलबार मृत्युदण्डको सजाय सुनाइएको थियो। बिहीबार विशेष अदालतको यस फैसलाको पूर्णपाठ आएको छ। १६७ पृष्ठ लामो