राष्ट्रिय सभा गृहमा देखिएको किराँती नयाँ वर्ष [तस्वीर नियाल्नुस्]
०१ माघ २०७६, काठमाडौं किराँत राई यायोख्खा [किराया]ले किराँती नयाँ वर्ष यले सम्वत् ५०८० धुमधामका साथ मनाएको छ। बुधबार काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा यायोख्खाले मनाएको नयाँ वर्षमा सिक्किमका निवर्तमान मुख्यमन्त्री