सात महिना पहिले प्रक्षेपण गरिएको नासाको ‘मार्स इन्साइट’ मंगल ग्रहमा अवतरण
११ मंसिर २०७५, काठमाडौं अमेरिकी अन्तरिक्ष संस्था (नासा) को करिब एक अर्ब अमेरिकी डलरको मार्स इन्साइट अन्तरिक्ष यान पहिलोपटक मंगलग्रहमा अवतरण गरेको छ । उक्त यानमा रहेको रोबोटले मंगलग्रहको सतहको