मानव बेचबिखनको कानूनी व्यवस्थाले अन्तर्राष्ट्रिय कानूनसँग मेल खाएन
मानव बेचबिखन तथा ओसारपसार ऐनमा गरिएको बेचबिखनसम्बन्धी परिभाषा अन्तरराष्ट्रिय कानुनअनुसार मेल नखाने भएकाले संशोधन गरिनुपर्नेमा जोड दिइएको छ । महिला, कानून र विकास मञ्चले आज यहाँ आयोजना गरेको ‘विश्वव्यापी आवधिक