थुलुङ दुधकोशीमा आमा सुरक्षा कार्यक्रम प्रभावकारी बन्दै, मातृ मृत्युदर शून्य
१० अषाढ २०७६, जेपी थुलुङ/सोलुखुम्बु सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा यस बर्ष मातृ मुत्युदर शून्यमा झरेको छ । स्थानीय सरकारले स्वास्थ्य संस्थामा प्रसुति गराउने महिलालाई प्रोत्साहन भत्ता ५ हजार रुपैंया उपलब्ध