१० कार्तिक २०७६, काठमाडौं नेपाली साहित्यमा अमर बनेर रहेका महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११ औं जन्मजयन्ती आइतबार स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। महाकवि देवकोटाको जन्म विसं १९६६ मा