मन्त्रीको अनुपस्थितिमा राज्य व्यवस्था समितिको बैठक निस्कर्ष बिहीन
२४ जेष्ठ २०७६, काठमाडौं राज्य व्यवस्था समितिको बैठक निस्कर्ष बिहीन सकिएको छ । समितिको शुक्रबार बसेको बैठकमा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित अनुपस्थित रहेपछि बैठक स्थगित भएको हो । मन्त्रीको अनुपस्थितिमा