१४ साउन २०७६, काठमाडौं सरकारले नेपाल कम्युनिष्ट पार्टीका आदर्श तथा जननेता मदन भण्डारीको नाममा विश्वविद्यालय खोल्ने भएको छ। मकवानपुरमा खोल्न लागिएको विश्वविद्यालयका लागि व्यवस्था गर्न बनेको विधेयक संघीय संसदमा दर्ता