जिल्ला प्रहरी कार्यालयले खैरो हेरोइन ९ब्राउन सुगर०सहित दुई जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले दुई मालबाहक ट्रकमा खैरो हेरोइन भेटिएपछि दुवै चालकलाई नियन्त्रणमा लिएको हो । सदरमुकाम नजिकैको दुम्सिकास्थित को
भोजपुर । अरुण गाउँपालिका–४ छाम्ताङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सोमबार राति धरानबाट भोजपुरतर्फ आउँदै गरेको बा३ख ३२० नम्बरको ट्रक अनियन्त्रित भएर दुर्घटना हुँदा ट्रकका मालिक
२६ पुस २०७६, भोजपुर भोजपुरमा कान्छी आमासँगको अवैध सम्बन्ध लुकाउन छोराले आफ्नै बुवाको हत्या गरेको अभियोगमा, प्रहरीले श्रीमती र छोरालाई पक्राउ गरेको छ । प्रहरी कार्यालय भोजपुरले शुक्रबार पत्रकार सम्मेलन
२७ अषाढ २०७६, काठमाडौं अविरल वर्षाले भोजपुरमा दुई जनाको ज्यान गएको छ । पहिरोले चर्पी बगाउँदा चर्पीसँगै टेम्केमैयुम गाउँपालिका–९ लेखर्कका जनक विकको ज्यान गएको हो भने रामप्रसाद राई गाउँपालिका–७ बासिखोराका