बेल्जियमका राजकुमारी अस्त्रिद काठमाडौं आइपुगिन, राज्यमन्त्रीद्वारा स्वागत
०५ माघ २०७६, काठमाडौं बेल्जियमका राजा फिलिपकी बहिनी राजकुमारी अस्त्रिद एक साता भ्रमणका लागि काठमाडौं आइपुगेकी छिन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले स्वागत गरेका