थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईको पहलमा पश्चिममा अलपत्र नागरिकको उद्धार
१० वैशाख २०७७, काठमाडौं थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईको पहल तथा नेकपा सांसद जनार्दन शर्मा ‘प्रभाकर’को समन्वयमा पश्चिम रुकुमको बाँफिकोट गाउँपालिका पुगेका अलपत्र नागरिकको उद्धार गरिएको छ । कोभिड