नेपाली सिने जगतकी चर्चित नायिका बर्षा राउतलाई कोरोना संक्रमण पुष्टि भएको छ । बर्षा स्वयमले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएकी छिन् । उनले कोरोना टेष्ट गराउँदा रिपोर्ट पोजेटिभ आएपछि यतिबेला