कोरोना संक्रमितको उपचारको लागि बलिउड अभिनेत्री प्रियंकाले जुटाइन् २२ करोड
बलिउड तथा हलिउडकी समेत चर्चित नायिका प्रियंका चोपडाले भारतमा कोरोना संक्रमण दिनहुँ बढ्दै गएपछि कोरोनाका कारण समस्यामा परेका मानिसहरुको सहयोगका लागि सहयोग कोष स्थापना गरेकी थिइन् । उनले, अनलाइनको माध्यमबाट