भूपू सैनिकको जीवनस्तर उकास्ने प्रयत्न गरिरहेका छौंः प्रधानसेनापति थापा
काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाको कार्यकालका लागि तय भएको तेस्रो चरणको भूतपूर्व सैनिक सम्मेलन सम्पन्न भएको छ । काठमाडौँ, भक्तपुर र ललितपुरमा बसोबास गर्ने भूपू सैनिकलाई लक्षित गरी उपत्यका पृतनामा