प्रदेश नं. १ मा मन्त्रिमण्डल विस्तार, थपिए ४ राज्यमन्त्री
०५ माघ २०७६, काठमाडौं प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिमण्डल विस्तार गरेका छन्। मुख्यमन्त्री राईले आइतबार (आज) मन्त्रिमण्डल विस्तार गर्दै चार राज्यमन्त्री नियुक्त गरेका छन्। नवनियुक्त राज्यमन्त्रीहरुमा रामबहादुर