‘कक्षा ४ उतीर्ण शिक्षामन्त्री र मृर्गौला फेल प्रधानमन्त्री भएको देशमा समृद्धिको परिकल्पना गर्नु नै हाँस्यास्पद’
०४ माघ २०७६, काठमाडौं समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले देशमा प्रत्यक्ष राष्ट्रपतीय शासन प्रणाली हुनुपर्ने बताएका छन्। संगठन विस्तार एवं सुदृढिकरण कार्यक्रमलाई सम्बोधन गर्न शुक्रबार (हिजो) जनकपुरधाम पुगेका अध्यक्ष