२७ माघ २०७६, काठमाडौं आफ्नै घरको भान्छा कोठामा घाइते अवस्थामा फेला परेकी पूर्व सचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको उपचारको क्रममा निधन भएको छ। घाइते भेटिएकी उनलाई सानेपास्थित स्टार अस्पतालमा