१४ फागुन २०७६, काठमाडौं नेपाल प्रहरीमा सक्षम र इमान्दार अधिकृतको छवि बनाएका पूर्व डीआइजी रमेश खरेलले नयाँ दल खोल्ने भएका छन्। पार्टीको औपचारिक घोषणा बिहीबार (भोलि) हुने बताइएको छ। भ्रष्टाचार