अध्यक्ष दाहाल र बेलायती राजदूत पोलिटबीच भेटवार्ता
२३ माघ २०७६, काठमाडौं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि संयुक्त अधिराज्य (बेलायत) का नवनियुक्त राजदूत निकोला पोलिटले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । खुमलटारमा आज बिहान भएको