यसकारण पटक–पटक पिसाब पोल्ने र चुहिने हुन्छ
०९ माघ २०७६, काठमाडौं पिसाब चुहिने समस्या जन्मजातै पनि हुन सक्छ। बच्चाहरूमा पिसाबको नली पिसाबथैलोमा जोडिएको हुनुपर्नेमा पिसाब रोक्ने मेकानिजमभन्दा बाहिर जोडिँदा पिसाब चुहिने हुन्छ। बच्चादेखि नै पिसाब चुहिरहेको छ