होशियारः यसकारण हुन्छ पाठेघरको मुखको क्यान्सर
०३ असोज २०७६, काठमाडौं महिलामा हुने छातीको क्यान्सरपश्चात विश्वमा सबैभन्दा बढी महिलाहरु पाठेघरको मुखको क्यान्सरबाट पीडित हुने गर्दछन्। विश्वमा प्रतिवर्ष ५ लाख मानिसलाई पाठेघरको मुखको क्यान्सर हुने गर्दछ। करिब २