पशुपतिमा क्याम्पसमा ‘पशुपति साहित्यिक समाज’ गठन
१९ माघ २०७५, काठमाडौं पशुपति बहुमुखी क्याम्पसमा ‘पशुपति साहित्यिक समाज’ गठन भएको छ । क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुद्वारा गठित संगठनको मुख्य उद्देश्य विद्यार्थीहरुमा लुकेर रहेको विभिन्न कलाहरुलाई बाहिर प्रस्फुटन गराउने बताईएको