पशुपतिमा क्याम्पसमा ‘पशुपति साहित्यिक समाज’ गठन



१९ माघ २०७५, काठमाडौं

पशुपति बहुमुखी क्याम्पसमा ‘पशुपति साहित्यिक समाज’ गठन भएको छ ।

क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुद्वारा गठित संगठनको मुख्य उद्देश्य विद्यार्थीहरुमा लुकेर रहेको विभिन्न कलाहरुलाई बाहिर प्रस्फुटन गराउने बताईएको छ ।

साथै कार्यक्रममा विद्यार्थीहरुले आ–आफुसँग रहेको साहित्यिक रचनाहरुलाई बाचन गरेका थिए ।

क्याम्पसमा अगाडी पनि यस किसिमको संगठनहरु गठन भएको तर, टिक्न नसकेको बिद्यार्थीहरुको गुनासो रहेको थियो ।

समितिका पदाधिकारीहरुको नाम हेर्नुहोस् !

अध्यक्ष : अर्पना चापाँगाई

उपाध्यक्ष : राजन लामिछाने

सचिब : सन्तोष थापा

सह–सचिब : सागर शेर्पा

कोषाध्यक्ष : बसन्त राई

सदस्यहरु !

लक्ष्मी चौधरी, अनन्त राई, दिक्षा राई, मोहन बन, अरुण राई, सुस्मिता मगरलगायतका करिब ५० जना सदस्यहरुबीच संगठन बनाईएको अध्यक्ष अर्पना चापाँगाईले जानकारी दिए ।

संगठनले आगामी दिनहरुमा भने, साप्ताहिक रुपमा कार्यक्रम संचालन गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्