कसरी बनाउने विवाहपछिको जीवन खुसीमय?
०२ पुष २०७६, काठमाडौं जीवनभर साथका लागि बिवाह गरिन्छ। त्यसैले, विवाहपश्चात् जीवनलाई सुखद् बनाउनका लागि एक–अर्कालाई बढीभन्दा बढी समय दिन आवश्यक पर्दछ। पति–पत्नीसँगै बिताएको समयले एक–अर्कामा खुसीको सञ्चार गर्छ। विवाहपश्चात्