‘ट्रक साहित्य’ले जन्माएको एउटा गीत–‘नौलो घुम्ती’
१६ फागुन २०७६, काठमाडौं सांगीतिक समूह (ब्याण्ड) मेलोडी मङ्कको ‘नौलो घुम्ती’ सार्वजनिक भएको छ। गीत/भिडियो मेलोडी मङ्कले आफ्नै अफिसियल यूट्युब च्यानलबाट सार्वजनिक भएको हो। भिडियोमा ब्याण्ड मेम्बरहरु दिपेश सुब्बा, सञ्जय