भारतीय नयाँ राजनीतिक नक्साविरुद्ध नेविसंघ पशुपतिद्वारा प्रदर्शन
२२ कार्तिक २०७६, काठमाडौं नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतले आफ्नो राजनीतिक नक्सामा पारेको भन्दै नेविसंघ पशुपति क्याम्पसले प्रदर्शन गरेको छ। संघले शुक्रबार बिहान क्याम्पस परिसरबाट शुरु गरेको र्याली