नेपाल–भारत सीमास्तम्भ डिजिटल प्रणालीमा लगिँदै
०१ मंसिर २०७६, काठमाडौं सरकारले नेपाल–भारत सीमास्तम्भलाई डिजिटल प्रणालीमा लैजाने तयारी गरेको छ। नेपाल र भारतको सीमा निर्धारणका लागि गाडिएका सीमास्तम्भको अद्यावधिक गरेर डिजिटल प्रणालीमा लैजाने तयारी नापी विभागले गरेको