‘भ्रमण वर्षको वैदेशिक प्रचार प्रसारमा खर्च गर्ने रकमले आन्तरिक पर्यटन प्रवर्द्धन गर्छु’
२६ माघ २०७६, काठमाडौं नेपाल पर्यटन बोर्डका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत [CEO] धनञ्जय रेग्मीले ‘नेपाल भ्रमण वर्ष २०२०’ लक्षित प्रचार-प्रसारलाई रोक्ने बताएका छन्। आइतबार (आज) पर्यटन बोर्ड, काठमाडौंमा आयोजित परिचयात्मक