नेपाल तामाङ विद्यार्थी घेदुङको अध्यक्षमा दिनेश कुमार लो
२४ पुस २०७६, काठमाडौं प्रतिनिधि सभा सदस्य तथा पूर्व कानुनमन्त्री शेर बहादुर तामाङको प्रमुख आतिथ्यतामा बुधबार सम्पन्न नेपाल तामाङ विद्यार्थी घेदुङको सातौं संघीय सम्मेलनले दिनेश कुमार लो को अध्यक्षतामा ६७