११ वैशाख २०७७, भोजपुर/एटम जिल्लास्थित षडानन्द नगरपालिका १ नेपालेडाँडामा पहिलो चरणको राहात वितरण गरिएको छ । अति विपन्न वर्गका करिब २०० भन्दा बढी परिवारहरुलाई नगरपालिकाको सहयोगमा उक्त राहत वितरण गर्दा