भारतीयसँग बिहे गरेका नेपाली चेली भारतमा उम्मेदवार बन्न नपाउने
०६ असोज २०७६, काठमाडौं नेपाल र भारतका नागरिकबीच सदियौंदेखि वैवाहिक सम्बन्ध गासिँदै आएको छ। तराई–मधेशमा यस्तो सम्बन्ध बढी रहे पनि सुदूरपश्चिम क्षेत्रका पहाडी जिल्लामा पनि यस्तो सम्बन्ध भएकाहरु प्रशस्त छन्।