०४ पुष २०७६, काठमाडौं नेपालका लागि संयुक्त अधिराज्य बेलायतकी नवनियुक्त राजदूत निकोला पोलिट र पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता भएको छ। नेकपाको विदेश मामला विभाग प्रमुखसमेत