कोरोना पिडितको लागि अक्सिजन जुटाउन नाजिरले गरे १ लाख सहयोग
युवापुस्तामाझ निकै लोकप्रिय अभिनेता नाजिर हुसेनले कोरोना संक्रमितको लागि अक्सिजन जुटाउन १ लाख सहयोग गरेका छन् । उनले महावीर पुनको संस्था राष्ट्रिय आविष्कार केन्द्रलाई उक्त सहयोग दिएका हुन् । संस्थाले