नवीन पौडेल र कुमार रेग्मी सरकारलाई जग्गा फिर्ता गर्न मञ्जुर
२२ माघ २०७६, काठमाडौं ललिता निवासमा जग्गा किनेका नवीन पौडेलले आफ्नो नामको जग्गा नेपाल सरकारलाई फिर्ता गरिदिन मञ्जुर भएका छन्। अनुसन्धानका क्रममा अनुसन्धान अधिकृत समक्ष जग्गा छाड्न तयार भएपछि पौडेलविरुद्ध