गत आर्थिक वर्षमा बूढानीलकण्ठ नगरपालिकाले उठायो ३० करोड ९६ लाख राजश्व
काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाले आन्तरिक श्रोत अन्तर्गत आर्थिक वर्ष २०७८/०७९ मा ३० करोड ९६ लाख २७ हजार रुपैयाँ बराबरको राजश्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७७/०७८ मा नगरपालिकाले रु.