कारागारमा ‘जुम्रा’को बारेमा झडप, एकको मृत्यु
१७ साउन २०७६, काठमाडौं ललितपुरस्थित नख्खु कारागारमा दुई कैदीबन्दीबीच झडप हुँदा एकका मृत्यु भएको छ। झडपमा नख्खु कारागारमा जबरजस्ती करणी मुद्दामा जेल जीवन बिताइरहेका पूर्णबहादुर राजीवको मृत्यु भएको हो। ललितपुर