अध्ययनको खुलासाः अत्यधिक धुम्रपान गर्नेहरूलाई कम उमेरमै बुढो
१८ कार्तिक २०७६, काठमाडौं अत्यधिक धुम्रपान गर्नेहरूलाई थोरै उमेरमा पनि बुढोजस्तो देखिने समस्या हुने अध्ययनले खुलाएको छ। हालै सार्वजनिक भएको अध्ययन प्रतिवेदनका अनुसार, चुरोट बढी सेवन गर्नेहरूलाई वास्तविक उमेरभन्दा बढी