तुलसीभित्र लुकेका कैयौ गुणको बारेमा जानकार हुनुहोस्
०४ भदौ २०७६, काठमाडौं तुलसी बहुगुणी वनस्पती हो। नेपालमा लगभग सबैजनाको घर–घरमा रोप्ने गरिन्छ। प्रायः मानिसहरुले तुलसीको पातको उपयोगीलाई वुझेर नै आ–आफ्नो घरको आगनतिर रोप्ने गरेको पाईन्छ। एक अध्ययनका अनुसार