दिल्ली हिंसामा ज्यान गुमाउनेको संख्या २२ पुग्यो, मोदीले गरे शान्तिका लागि अपिल
१४ फागुन २०७६, काठमाडौं भारतको उत्तर–पूर्वी दिल्लीमा नागरिकता संशोधन कानून (सीएए)विरुद्ध चर्किएको आन्दोलनमा ज्यान गुमाउनेको संख्या २२ पुगेको छ। आन्दोलनमा सीएएको पक्षमा रहेका सत्ताधारी भारतीय जनता पार्टी समर्थक र सीएएको