यी हुन् दिमागलाई नोक्सान गर्ने बानीहरु
२५ पुष २०७६, काठमाडौं -प्रदूषित वातावरणमा धेरै समय बिताउनु। -मस्तिष्कलाई चुनौति दिने खालका कामहरुबाट पन्छिनु। -बौद्धिक छलफलहरुमा रुचि नराख्नु। -धेरै धूमपान, मद्यपान गर्नु। -चिनी भएका खानेकुराहरु धेरै मात्रामा खानु।