दासढुङ्गा दुर्घटना काण्डका एकमात्र साक्षी अमर लामाको हत्या यसरी भएको थियो !
०३ जेष्ठ २०७७, काठमाडौं तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीको रहस्यमय निधन भएको दासढुङ्गा दुर्घटनाकाण्डका एक मात्र साक्षी थिए अमर लामा । उनलाई पनि अन्ततः मारियो । दासढुङ्गा घटनाको दश