थुलुङ[राई]सामाको जग्गा एकलौटी निर्णयमा विक्री, २१ लाख बढी घोटला
१६ मंसिर २०७६, काठमाडौं थुलुङ(राई) सामाको जग्गा विक्रीको रकममा घोटला भएको छ। जग्गा विक्रीको रकममा कम्तीमा २१ लाख ४० हजारभन्दा बढी हिनामिना भएको तथ्य फेला परेको हो। संस्थाका कार्यवाहक अध्यक्ष