मन्त्रीद्वय ढकाल र बाँस्कोटालाई थप मन्त्रालयको जिम्मेवारी [विज्ञप्ति सहित]
२५ पुष २०७६, काठमाडौं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा र स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई थप मन्त्रालयको जिम्मेवारी दिइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ढकाल