वैद्य निकट विद्यार्थी संगठनद्वारा त्रिवि सेवा आयोगमा तालाबन्दी
०२ अषाढ २०७६, काठमाडौं त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगमा तालाबन्दी लागेको छ । मोहन वैद्य (किरण) नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी निकट विद्यार्थी संगठनले आज आयोगमा तालाबन्दी गरेको हो । त्रिविले